SHAREHUB SHAREHUB

आज सुनचाँदीको मूल्यको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
Advertisement Ads
आज सुनचाँदीको मूल्यको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
Advertisement Ads

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

हिजो (आइतबार) तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुन आज ४ सयले घटेर  तोलाको १ लाख ६७ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै शुक्रबार प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज दुई हजार ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

GOLD SILVER UPDATE 6 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स