अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ४ गते
अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो, कम्पनीले भोलि (कात्तिक ५ गते) साधारणसभा र लाभांश वितरणका लागि बुक क्लोज गर्दैछ।

आजसम्म कारोबार भई कायम सेयरधनीले मात्र लाभांश पाउन र साधारणसभामा सहभागी हुन सक्नेछन्।

कम्पनीको साधारणसभा कात्तिक १४ गते बिहान ११ बजे होटल क्रिस्टल, पशुपति, काठमाडौंमा हुनेछ। सभामा, कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ३% बोनस सेयर र ०.१५७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स