नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूका लागि विशेष सुविधासहित मल्टिपल टीभी जडानको व्यवस्था गरेको छ।
यस अन्तर्गत ४ वा सोभन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्नेछन्।
४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरूले प्रति सेट-टप बक्स २,९३८ रुपैयाँमा १ वर्षको वारेन्टीसहित खरिद गर्न सक्नेछन्।
त्यस्तै, ११ भन्दा बढी टीभी जडान गर्ने ग्राहकहरूले प्रति सेट-टप बक्स २,८२५ रुपैयाँमा १ वर्षको वारेन्टीसहित खरिद गर्न सक्ने व्यवस्था गरिएको छ












![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)







प्रतिकृया