अब ट्रायल पास भएपछि फोटो र क्युआर रसिद मै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २५ गते
AdvertisementAds
अब ट्रायल पास भएपछि फोटो र क्युआर रसिद मै
AdvertisementAds

प्रदेशस्तरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायलमा पास हुनेहरूलाई प्रदान गरिने रसिदमा अब फोटो र क्युआर कोड समावेश गरिने निर्णय गरिएको छ।

यातायात व्यवस्था विभागले इमरजेन्सी अवस्थाबाहेक स्मार्ट लाइसेन्स कार्डको मुद्रण अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि, तत्कालको लागि प्रदेश मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल उत्तीर्ण गरेपछि प्रदान गरिने रसिदमा सम्बन्धित व्यक्तिको तस्बिर र क्युआर कोड राख्नुपर्ने व्यवस्था लागू गर्ने निष्कर्षमा पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स