नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बेरमै मौद्रिक नीतिको सार्वजनिक गर्नेछन्।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि गभर्नर अधिकारीले अडिटोरियम हलमा पत्रकारहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।



















प्रतिकृया