चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले ८० अर्ब रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ८० अर्ब १४ करोड रुपैयाँ लगेका हुन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा ५४ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया