मंगलबार यस साताको दोस्रो कारोबार दिनमा हाइड्रोपावरका ६ कम्पनी, माइक्रोफाइनान्स र अन्य उपसमूहका १,१ कम्पनी बाहेक अन्य सबै उपसमुहका सबै कम्पनीहरुको सेयरमूल्य घटेको छ।
मंगलबारको कारोबारमा फाइनान्स, वाणिज्य बैंक, विकास बैंक, होटल, इन्भेष्टमेन्ट, ट्रेडिङ, जीवन र निर्जीवन बीमा उपसमुहका कुनै एक कम्पनीपनि बढ्न सकेनन्।
दिनभरको कारोबारमा सेयरबजार परिसूचक १४.०५ अंकले घट्दा २३३ कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीहरुको मात्र सेयरमूल्य बढेको छ। प्रमुख उपसमूहहरु बैंकिङ ५.९६ प्रतिशत, फाइनान्स ८.२७ प्रतिशतविकास बैंक ५.४३ प्रतिशत, होटल ८.०३ प्रतिशत, हाइड्रोपावर ४.७४ प्रतिशत, लाईफ इन्स्योरेन्स ६.३३ प्रतिशत, माइक्रोफाइनान्स ३.८३ प्रतिशत र नन् लाईफ इन्स्योरेन्स उपसमूह ५.०२ प्रतिशतले घटेका छन्।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया