सिटिजन्स क्यापिटल लिमिटेडले संस्थापक सेयरधनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर केवल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्ने गरी बिक्री प्रक्रिया अघि बढाएको हो।
प्रति कित्ता सेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आफूले कति कित्ता सेयर खरीद गर्न चाहन्छन् र सोअनुसारको रकम उल्लेख गर्दै निवेदन दिनुपर्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया