सर्वोच्चले किन दियो पाँचखालका सबै इँटा उद्योग बन्द गर्ने आदेश ?



Advertisement
Ads

सर्वोच्च अदालतले पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका इँटा उद्योग बन्द गर्न आदेश दिएको छ। स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाएर २०७६ पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन्।

यससँगै, पाँचखाल नगरपालिकाले वातावरणीय नीति निर्माणको प्रक्रिया अघि बढाउँदै इँटाभट्टालगायत उद्योगहरूलाई सुधारात्मक ढंगले सञ्चालन गर्ने नीति अवलम्बन गर्ने जनाएको छ। नगरले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर