उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगद्वारा आयोजित यो बैठक पुस २ र ३ गते एसिया–प्रशान्त क्षेत्रका विकासका लागि वित्तसम्बन्धी छलफलका लागि हुनेछ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया