insta insta

क्यानले करण केसीलाई किन कारबाही गर्यो ?

क्यानले करण केसीलाई किन कारबाही गर्यो ?
Advertisement Ads

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ का क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिका कारण नेपाल क्रिकेट संघले उनलाई कारबाही गरेको छ। उक्त अभिव्यक्ति खेल भावना विपरीत भएको ठहर संघले गरेको छ।

यस कारबाही अन्तर्गत करण केसीलाई प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको छ। साथै, उनलाई शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय समेत गरिएको व्यहोरा प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

download 7 https://bajarkochirfar.com/why-did-can-take-action-against-karan-kc | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स