instainsta

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २२ गते
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहअन्तर्गत ५० हजार कित्ता सेयर बिक्रीमा राखेको छ।

कम्पनीले एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ। हालका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन आह्वान गरिएको कम्पनीले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीमा आवेदन पेस गर्नुपर्नेछ।

कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त से यर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स