लुम्बिनी विकास बैंकले संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। हालका लागि यो सेयर संस्थापक सेयरधनीहरूले नै खरिद गर्न निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापकहरूले ३५ दिनभित्र बैंकको डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। बैंकका अनुसार तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थासमक्ष बिक्रीका लागि खुला गरिनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया