प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहअन्तर्गतका १८ लाख ९९ हजार २४१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले ३५ दिनको सूचना जारी गर्दै उक्त सेयर आफ्ना विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि प्रस्ताव गरेको थियो। तर, तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणलाई खरिदका लागि अवसर दिइएको हो।
इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया