मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीका लागि ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले यस सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ।
यस सेयर खरिदका लागि जो कोही व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सुनसरी, धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा व्यक्तिगत रूपमा पुगेर आवेदन दिनुपर्नेछ।
संस्थापक सेयरधनीले सेयर खरिदको लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया