महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै आजदेखि सेयर बिक्री खुला भएको जानकारी दिएको हो।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या खुलाएको छैन। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन बुझाउनुपर्नेछ।
आवेदन काठमाडौँ, दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। यसअघि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया