हिमालयन बैंक लिमिटेडले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ती संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १५ हजार ८७०.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो।
उक्त संस्थापक सेयर खरिदका लागि व्यक्ति तथा कम्पनी दुवैले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।
सेयर खरिदसम्बन्धी आवेदन काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको कानून विभागमा पेस गर्नुपर्नेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया