कहिले सुरु हुदैछ नेपाल प्रिमियर लिगको दोस्रो संस्करण ?

कहिले सुरु हुदैछ नेपाल प्रिमियर लिगको दोस्रो संस्करण  ?

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जारी गरेको विज्ञप्तिमा एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

यो संस्करणमा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।दोस्रो संस्करणका लागि खेलाडी अक्सन पनि सम्पन्न भइसकेको छ।

npl https://bajarkochirfar.com/when-will-the-second-edition-of-the-nepal-premier-league-start | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स