कहिले हुँदैछ याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

कहिले हुँदैछ याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड ?
Advertisement Ads

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार अर्थात् वैशाख ३० गते आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १ लाख ७४ हजार ३ सय जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Laxman guru
Laxman guru
3 months ago

Wow

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स