सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड अर्को साता हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओको प्रि-अलोटमेन्ट भने यहि हप्तामा गर्ने तयारी गरिरहेको छ।
कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ निष्काशन गरेको थियो।




















प्रतिकृया