पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले फागुन २८ गते आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको बाँडफाँड पछि ४ लाख ५० हजार जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया