एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले शुक्रबार अर्थात् वैशाख ११ गते आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७८ हजार २० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया