नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य स्थिर रहेको छ । उता चाँदीको मूल्य पनि भने घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७६ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार पनि सुनको मूल्य तोलाको १ लाख ७६ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर तोलाको २ हजार ३० रुपैयाँमा किनबेच भइरहेको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया