काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइमा ध्यान नदिएको पाइएका छन्।
महानगरपालिकाका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्टसहितको टोलीले गएको कार्तिक २९ गतेदेखि अहिलेसम्म ८५ वटा मःम बनाउने होटल र रेष्टुरेन्टको अनुगमन गरेको छ। तीमध्ये ७५ वटा (८८.२४%) स्थानमा सरसफाइ मुख्य समस्या भएको पाइएको छ।
यसबाहेक, ६६ वटा (७७.६५%) स्थानमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी देखिएको छ। साथै, १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन्।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया