घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले ओलीले बोलाएर के भने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले ओलीले बोलाएर के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन्।

सोमबार बिहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन भनेका हुन्। झापा भ्रमणबाट फर्किएपछि गुप्तालाई प्रधानमन्त्रीले सोही दिन बालुवाटारमा बोलाएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स