हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : हान अध्यक्ष

हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : हान अध्यक्ष

काठमाडौंँ । होटल एशोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्र्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताए । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले  होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरुले नीति बनाइदिन अनुरोध गरे ।

उनले पर्यटन, होटल  नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको सुनाए । ‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुपर्‍र्यो,’ शाहले भने । उनले नेपाल  टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स