SHAREHUBSHAREHUB

मतगणना अपडेट : मोरङ–३ मा अप्रत्याशित नतिजा: सुनिल शर्मालाई पछि पार्दै अमिर मगरको अग्रता

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : मोरङ–३ मा अप्रत्याशित नतिजा: सुनिल शर्मालाई पछि पार्दै अमिर मगरको अग्रता
AdvertisementAds

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक ५०० मतको गणना हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मतका साथ अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता सुनिल शर्मालाई पछाडि पारेका हुन्। शर्माले ११९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की ११६ मतका साथ तेस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवारले भने मात्र २८ मत पाएका छन्। हर्क साम्पाङ नेतृत्वको पार्टीको यो सुरुवाती अग्रताले मोरङ–३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने सङ्केत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स