SHAREHUBSHAREHUB

मतगणना अपडेट : ललितपुर-१ मा कांग्रेसका उदयशम्शेर जबरा दोब्बर मतले अगाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : ललितपुर-१ मा कांग्रेसका उदयशम्शेर जबरा दोब्बर मतले अगाडि
AdvertisementAds

ललितपुर–१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता कायम गरेका छन्।

प्रारम्भिक मतगणना अनुसार जबराले १,५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जनले ७१० मत पाएका छन्।

त्यस्तै, नेकपा एमालेका चेतनाथ सञ्जेल तेस्रो स्थानमा छन्। उनले ५९५ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपाका सुनिल महर्जनले १६८ मत प्राप्त गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स