वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने तयारी गरेको छ। साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारितका लागि यही भदौ २३ गते दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। सभा होटलको गैरीधारा, काठमाडौंस्थित कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।
आगामी सभाले आइपिओ निष्काशनको प्रस्ताव स्वीकृत गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कार्य सम्पादन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ। साथै, आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाले टुङ्ग्याउनेछ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया