होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भोलि, माघ २६ गते, अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड सकेपछि अहिले सर्वसाधारणमा बिक्री खुला गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँमा ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन भइरहेको छ।
आईपीओमा आवेदन गर्दा न्यूनतम १० कित्ताबाट सुरु गरी अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हाल्नेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया