instainsta

२११ रुपैयाँमै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर किन्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
२११ रुपैयाँमै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर किन्ने आज अन्तिम दिन
AdvertisementAds

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री खुला गरेको ८० हजार कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकेको छ। सेयर खरिदका लागि आवेदकहरूले आवेदन दिँदा सबै कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ। यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स