यो हप्ताभरि सेयरबजार बन्द रहने

यो हप्ताभरि सेयरबजार बन्द रहने

देशको विषम परिस्थितिका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भदौ २४ गते सेयर कारोबार बन्द गरेको थियो। अब नेप्सेले आज (भदौ २५) बुधबार र  (भदौ २६) गते बिहिबार पनि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। नेप्सेले आफ्नो बिदा सूचीमा दुई दिन इमर्जेन्सी बिदा घोषणा गरेको छ। यस अनुसार, अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा देशैभरका सरकारी भवनहरु जलिरहेका छन् भने दर्जनौंको मृत्यु भएको छ।

Screenshot 2025 09 10 091406 https://bajarkochirfar.com/the-stock-market-will-remain-closed-this-week | %tags

545499957 122273692262062928 4093289263962291353 n 1 https://bajarkochirfar.com/the-stock-market-will-remain-closed-this-week | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स