instainsta

लगातार बढिरहेको सुनको मूल्य आज भने घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
लगातार बढिरहेको सुनको मूल्य आज भने घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

 नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेर छापावाल सुन २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ प्रतितोला थियो।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बुधबार चाँदी ३ हजार १७५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स