instainsta

लगातार बढिरहेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ८ गते
लगातार बढिरहेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा २,४०० रुपैयाँले घटेर अहिले प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलाको १ लाख ९७ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर आज प्रतितोला २ हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स