नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य दुवै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँमा पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार, बुधबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया