आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदीको मूल्य ३ हजार १५० रुपैयाँमा थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया