नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन आज ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।
गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले बढेर ३१ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ८० रुपैयाँमा किनबेच भएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया