बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेर २ लाख ४२ हजार ३०० रुपैयाँमा पुगेको छ । मंगलबार २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भई ३ हजार १५० रुपैयाँमा पुगेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया