नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मुल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया