insta insta

डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?
Advertisement Ads

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाउने निर्णय गरेको छ। नयाँ मूल्यअनुसार डिजेल तथा मट्टितेलको दर अब पहिलो वर्गमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गमा १४६ रुपैयाँ रहेको निगमले जनाएको छ।

यसैबीच, हवाई इन्धनको मूल्य भने वृद्धि गरिएको छ। भारतबाट मूल्य ५ रुपैयाँ ६२ पैसा बढेर आएपछि आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँस्थित डिपोबाट आपूर्ति हुने हवाई इन्धनको मूल्य पनि प्रति किलोलिटर ४२ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

यद्यपि, पेट्रोल र घरेलु एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले स्पष्ट गरेको छ।

588468248 25700292192889719 2828774710911304 n https://bajarkochirfar.com/the-price-of-diesel-and-kerosene-has-decreased-how-much-has-it-reached-per-liter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स