चिनियाँ ठेकेदार कम्पनी सिजिजिसीले नेपाल विद्युत् प्राधिकरणसँगको भुक्तानी विवादको कारण अदालतमा मुद्दा दायर गरेपछि प्राधिकरणका सबै बैंक खाता रोक्का गरिएका छन्।
चमेलिया जलविद्युत् आयोजना निर्माणका क्रममा ८५ करोड रुपैयाँको भुक्तानी माग गर्दै सिजिजिसीले न्यायाधिकरणमा मुद्दा दायर गरेको थियो। न्यायाधिकरणले २०८० भदौमा भुक्तानीको आदेश दिएको तर प्राधिकरणले अस्वीकार गर्दा, अदालतले १ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गर्न आदेश दियो।
प्राधिकरणले आदेश पालना नगरेपछि नेपाल राष्ट्र बैंकले सबै खाता रोक्का गरेको हो।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया