SHAREHUBSHAREHUB

लगातार बढिरहेको सुन चाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २ गते
AdvertisementAds
लगातार बढिरहेको सुन चाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
AdvertisementAds

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ। छापावाल सुनको नयाँ मूल्य प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि उच्च विन्दुबाट घटेको छ। आइतबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर तीन हजार २७५ रुपैयाँमा आएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ३५० रुपैयाँ रहेको थियो, महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स