आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटना भएको छ।
बा एए ८७१४ नम्बरको कार अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलामा खसेको हो।
प्रहरीका अनुसार, बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको थियो। दुर्घटनामा चालक सकुशल रहेका छन्।
दुर्घटना कसरी भयो भन्ने कारण भने खुल्न सकेको छैन।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया