१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर, धितोपत्र बोर्डले दियो अनुमति

१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर, धितोपत्र बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १:१ अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो।

हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जसमा हकप्रद सेयर निष्काशनपछि पुँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। यस सेयर बिक्रीको प्रबन्ध नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।

Screenshot 2025 05 02 140746 https://bajarkochirfar.com/tehrathum-power-issues-100-percent-rights-shares-securities-and-exchange-board-of-nepal-approves | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स