टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड गरेको हो। कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि २ लाख ५१ हजार ५४५ सय जना आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Taksar Pikhuwa Khola Hydropower Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स