स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई लक्षित गरी आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले आगामी असार २६ गते बिहान ११ बजे आफ्नो रजिष्टर्ड कार्यालय रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ मा छैटौं वार्षिक साधारणसभा बोलाएको छ।
सभामा आईपीओ निष्काशन गर्ने प्रस्तावसहित त्यसबाट उठ्ने रकमको उपयोग, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संशोधनपछि कायम हुने जगेडा सेयर बिक्री गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।
यस्तै, सभाले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया