सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका पूर्व डीआईजी छविलाल जोशीको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।
जोशीले जिल्ला र उच्च अदालतको थुनाको आदेश बदर गरी साधारण तारेखमा राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। यसअघि उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेपछि उनी थुनामा छन्।
यस्तै, सोही प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि थुनामा छन्। उनले पनि सर्वोच्चमा निवेदन दिँदा कैफियत प्रतिवेदन मागिएको थियो, जसको आधारमा उनको थुनाको आदेश बदर गरिएको थियो भने जोशीको आदेश सदर गरिएको थियो।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया