सेयर बजार आज सोमबार पनि बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले नेप्से सोमबार बन्द रहने जानकारी दिएका छन्।
गृह मन्त्रालयले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो लगत्तै नेप्सेले पनि १९ र २० गते बन्द गर्ने निर्णय गर्यो। मौसममा सुधार आएका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सबै सरकारी तथा सार्वजनिक कार्यालय खोल्न सूचना जारी गरेको थियो।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया