नयाँ सूचीकृत कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडकोको पहिलो कारोबार आज( मंसिर ०८ गते) भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो पटक किनबेच भएको हो।
यसअघि श्रीनगर एग्रीटेक को सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नियमानुसार पहिलो कारोबार (हिजो) मंसिर ०७ गते नै हुने तय भए पनि म्याचिङ्ग नहुँदा कारोबार हुन सकेन। त्यसैले पहिलो कारोबार आज सम्पन्न भएको हो। त्यसपछि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर ३३१.८० पुगेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया