स्नो रिभर्स लिमिटेडले भोलि वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।
आईपीओ भर्ने अन्तिम दिन जेठ १ गते रहेको छ। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १००० कित्तासम्म आवेदन दिन पाइनेछ। उक्त निष्काशनको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १८ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया